रियल मड्रिडको सहज जित

काठमाडौं। आइतबार सेभियालाई ४–२ ले हराएपछि रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले आत्मआलोचनाले चुनौतीपूर्ण समय पार गर्न र केलियन एमबाप्पेलाई टोलीमा घुलमिल हुन महत्त्वपूर्ण भूमिका खेलेको बताए। २६ वर्षीय फ्रेन्च फरवार्ड एमबाप्पेले सुरुआती गोल गरेका थिए र अर्को गोलमा सहयोग गरे।…

सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपीएलको पहिलो उपाधि

काठमाडौं। लामिरु मिलन्थाको आक्रामक ब्याटिङसँगै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई तेस्रो भेटमा पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो। सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले चार बल…

एनपिएल पहिलो संस्करणको फाइनल शनिबार सवा १२ बजे

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनल खेल शनिबार हुँदैछ। जहाँ उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो साढे १२ बजेदेखि सुरू हुने हुनेछ। सुदूरपश्चिम र जनकपुर प्रतियोगितामा तेस्रोपटक भिड्न लागेका…

सुदूरपश्चिम फाइनलमा जनकपुरलाई हराउँदै

विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको क्वालिफायर १ मा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो। यससँगै लिगचरणमा ७२ रनको फराकिलो हारको बदला लिन खोजेको जनकपुरको…

शिखर धवनले एनपीएलका बाँकी खेल नखेल्ने

कर्णाली याक्समा आवद्ध चर्चित भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)को बाँकी खेल नखेल्ने भएका छन् । क्रिकेटर धवनलाई कर्णालीले चार खेल खेल्नका लागि टोलीमा अनुबन्ध गरेको थियो । उनले सम्झौताअनुसार चार खेल खेलेर स्वदेश फर्किने भएका हुन् ।…

लुम्बिनीको लगातार चौथो हार

काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार चौथो हार बेहोरेको छ। आइतबार भएको खेलमा जनकपुर बोल्ड्ससँग लुम्बिनी एक रनले पराजित भएको हो। १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा लुम्बिनीलाई…

जनकपुरको लगातार दोस्रो जित

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्समाथि जनकपुर बोल्ट्सले शानदार जित निकालेको छ ।कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरका कप्तान अनिलकुमार शाहले अर्धशतकीय इनिङ…

‘नेपाल प्रिमियर लिग’ क्रिकेट आज देखि, उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीच

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एन.पि.एल.) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आज देखि राजधानीमा शुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान्)को आयोजनामा आगामी पुस ६ गते सम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता…

नेपाल-बंगलादेश फाइनल खेलको टिकट बिक्रीमा एन्फाको रोक

काठमाडाैं । काठमाडाैंमा जारी साफ महिला च्याम्पियनसिप-२०२४ फुटबल अन्तर्गत फाइनल खेलको टिकट बिक्री तत्कालका लागि स्थगित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही कात्तिक १४ गते हुने नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित…

भारतलाई हराउँदै नेपाल फाईनलमा,रेफ्रीले गोलको निर्णय फेर्दा खेल बिबादमा सक्यो

काठमाडाैं । नेपाल महिला साफ फुटबलकाे फाईनल प्रवेश गरेकाे छ । आईतबार भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाईनल पुगेकाे हाे । नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ४-२ ले पराजित गर्यो । खेलको ७१ औं मिनेटमा संगिता बासफोरले गोल गर्दै भारतलाई…