काभा भलिबल : भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं : काभा महिला नेशन्स भलिबल लिगमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ। दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको खेलमा नेपालले पहिलोपटक भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल ३–२ को सेटमा विजयी भयो।…

कोलम्बियाको सपना खरानी पार्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ। मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त…

युरो कपको उपाधि स्पेनलाई, इङ्ल्यान्ड उपविजेता

स्पेनले युरो कप फुटबलको उपाधि जितेको छ । आइतबार मध्यराति भएको फाइनल खेलमा स्पेनले इंग्ल्यान्डमाथि २–१ को जित निकाल्दै चौथोपटक युरो कपको उपाधि चुमेको हो । लगातार दुईपटक युरो कपको फाइनल पुगेको इंग्लिस टिमलाई यसपालि स्पेनले हारको चोट दियो ।…

रातो कार्ड खादै कोलम्बिया कोपाको फाइनल प्रवेश

उत्कृष्ट लयमा रहेको कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गरेको छ । आज बिहीबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले अर्को बलियो टोली उरुग्वेलाई निर्धारित समयभित्र १–० ले पराजित गर्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । पहिलो हाफमै…

९०औं मिनेटमा विजयी गोल गर्दै इंग्ल्यान्ड युरो कपको फाइनल प्रवेश

पछिल्लो २०२१ को युरो कपको फाइनलमा पराजित इंग्ल्यान्ड जारी युरो कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डले बलियो प्रतिस्पर्धी नेदरल्यान्ड्सलाई निर्धारित ९० मिनेटभित्रै २–१ ले पराजित गर्दै फाइनलमा स्थान तय गरेको हो ।…

सहज जित निकाल्दै अर्जेन्टिना कोपाको फाइनलमा

साबिक च्याम्पियन अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गरेको छ । आज बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले आफूभन्दा कमजोर टिम क्यानडामाथि २–० को जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भयो । फिफा वरीयतामा अहिले अर्जेन्टिना शीर्ष…

युरो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै

जर्मनीमा जारी युरो कप फुटबलमा आज मंगलबार मध्यरातिबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा दुई हेभिवेट र उपाधि दाबेदार टिमहरू स्पेन र फ्रान्सको घमाशान भिडन्त हुँदैछन । यो खेलबाट एक टिमको यात्रा सकिनेछ भने एक टिम उपाधि नजिक…

पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनल प्रवेश

फ्रान्स जर्मनीमा जारी युरो कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार मध्यराति भएको दोस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगललाई ५–३ ले हराउँदै फ्रान्स अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित ९० मिनेट र ३० मिनेटको थप समयमा समेत खेल बराबरी भएपछि…

युरो कपको क्वार्टरफाइनलमा आज आयोजक जर्मनी र स्पेनको महाभिडन्त

जर्मनीमा जारी युरो कप फुटबलको पहिलो क्वार्टफाइनल खेलमा आज शुक्रबार आयोजक जर्मनी र स्पेन भिड्दैछन् । उपाधिका दुई मुख्य दाबेदार टिम तथा यस युरो कपमा सबैभन्दा उत्कृष्ट लयमा रहेका यी दुई टिम सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।…

ब्राजिलको गतिमा कोलम्बियाले लगायो ब्रेक : दुवै टिम क्वार्टरफाइनलमा

काठमाडौं -दक्षिण अमेरिकाका दुई शीर्ष टोली ब्राजिल र कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा आज बुधबार बिहान यी दुई देश भिड्दा खेल १–१ को बराबरीमा सकियो । यो बराबरीसँगै ब्राजिल र…