क्याटलान क्लब बार्सिलोनाका कप्तान सर्जियो बुस्केट्सले सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका छन् । बार्सिलोनामा बुस्केट्सको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । सम्झौता सकिएसँगै उनले क्लब पनि छाड्ने क्लबका पदाधिकारीलाई जानकारी गराएका हुन् । ३४ वर्षीय बुस्केट्सले केही दिन अघि…
