साफ महिला च्याम्पियनसिपस् नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् । पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । यसैगरी घरेलु टोली नेपालले दिउँसो ३…

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

काठमाण्डौ – हिजो तोलामा २० हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज त्यति नै घटेर अस्ति बुधवारको भाउमा कारोबार भइरहेको छ । हिजो तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको सुनको भाउ आज घटेर ३…

सुनचाँदीको भाउमा कीर्तिमान बनाएको छ ।

काठमाण्डौ– सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाका ३ लाख ९…

भोजपुरमा ‘तेस्रो पौवादुङमा गोल्डकप’ सुरु : नेपाली सेनासहित १६ टोली भिड्दै

काठमाडौँ,  माघ १४ ।  भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता’ सुरु हुँदैछ । “हामी पौवादुङमाली, मानव विकास पूर्वाधारले ल्याउँछौँ खुसियाली” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा नेपाली सेनासहित १६…

आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट प्रतियोगिता: नेपालले ट्स जितेर फिल्डिङ गर्दै

काठमाडौँ- आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिबि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको ट्समा नेपाली टोलिकी कप्तान इन्दु बर्माले ट्स जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी…

काठमाडौं महानगरपालिका वडा नं. २० द्वारा आयोजित धिमे कप फुत्सल च्याम्पियन सम्पन्न

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नं. २० द्वारा आयोजित तथा कलश इभेन्ट्स द्वारा व्यवस्थापन गरिएको धिमे कप फुत्सल च्याम्पियनसिप नेपाल सम्वत् ११४६ सफलतापूर्वक सम्पन्न भएको छ। “संस्कृति र खेलकुदमार्फत एकता” भन्ने मूल नारासहित आयोजना गरिएको यस प्रतियोगिताले परम्परागत धिमे संस्कृति…

राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई हरायो

काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्र फुटबल क्बलले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो बेलुकी भएको खेलमा मच्छिन्द्रले मनाङ मर्स्याङ्दीलाई २–१ गोलले हरायो । मच्छिन्द्रका सोनिस श्रेष्ठ र जोनाथन जोरिल्लाले समान १ गोल गरे । मनाङ…

टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले दियो थाइल्यान्डलाईसय

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १ सय २३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा १ सय २२ रन बनाएर अलआउट भयो ।…

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ आज नेपालले श्रीलङ्कसँग खेल्दै

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिप आजदेखि थाइल्यान्डमा शुरु हुँदैछ । महिलातर्फको खेलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी पौने ७ बजे शुरु हुनेछ । नेपाली महिला टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप समेत हो । यस्तै…

अफगानिस्तानसँगको टी–२० शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा

काठमाण्डाै – अफगानिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ । क्रिकेट वेस्ट इन्डिजले ब्रान्डन किङ्गको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । तीव्र गतिका बलर शमर जोसेफ र ओपनर ब्याटर एभिन लुइस…