काठमाण्डौ – नेपाली राष्ट्रिय महिला फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेईबीच भएको थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालको टोली जीतविहिन भयो । हिजोको खेलमा नेपाल चाइनिज ताइपेईसँग १…
