इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

काठमाडौं। विश्वकप छनोटको निर्णायक चरणमा इटालीले आफ्नो सम्भावना जोगाइरहेको छ। मोल्डोभामाथि २–० को जित निकाल्दै समूह ‘आई’ मा इटालीले आशा जीवितै राखेको हो। यद्यपि, पछिल्ला दुई संस्करणमा विश्वकप गुमाएको इटाली यसपटक पनि सिधै छनोट हुने ग्यारेन्टी अवस्थामा छैन र प्लेअफमै…

प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र सन्डरल्यान्डको खेल बराबरी भएको छ । गएराति भएको खेलमा आर्सनल र सन्डरल्यान्डले २–२ गोलको बराबरी खेलेका हुन् । यस्तै म्याचेस्टर युनाइटड र टोटनहमले पनि २–२ गोलको बराबरी खेले । अन्य खेलहरुमा चेल्सीले…

अमेरिकाको लुइसभिल विमानस्थलमा कार्गो जहाज दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

अमेरिकाको केन्टकीको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरूले ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने बताएका बीबीसीले जनाएको छ । दुर्घटनामा कम्तीमा ११ जना घाइते छन् र केही व्यक्ति सम्पर्कविहिन भएका छन्…

लिभरपुलसँग रियल पराजित

लिभरपुल। लिभरपुलले च्याम्पियन्स लिगमा स्पेनिस जायन्ट रियल मड्रिडलाई १–० ले पराजित गरेको छ। एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक अलिस्टरको दोस्रो हाफमा आएको हेडिङ गोल नै निर्णायक साबित भयो। उनले ६१औं मिनेटमा ट्रेन्ट एलेक्ज्यान्डर–अर्नोल्डको क्रसलाई नेटमा पठाउँदै घरेलु समर्थकहरूलाई खुसीले उफ्रिन…

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा रेडिट पनि थपियो

क्यानबेरा । अस्ट्रेलियामा आगामी महिनादेखि १६ वर्ष भन्दा कम उमेरका बालबालिकामाझ सामाजिक सञ्जाल चलाउन  सुरु हुँदै छ । फेसबुक, एक्स, स्न्यापच्याट, टिकटक, यट्यूब, इन्ष्टाग्रामलगायत आठ सामाजिक सञ्जाल यो प्रतिबन्धको सूचीमा थिए । अब भने रेडिटलाई पनि प्रतिबन्धित सामाजिक सञ्जालको सूचिमा…

नेपाः पासा पुचःको ३४ औ‌ं बार्षिकोत्सव सम्पन्न

नेपाः पासा पुचः अमेरिकाय्‌को ३४ औ‌ं बार्षिकोत्सव तथा नेपाल संबत् ११४६ नववर्षको कार्यक्रम वासिङ्गटन डिसि, मेट्रो पोलिटन क्षेत्रको सेडी ग्रुप मिडिल स्कुलमा सम्पन्न भएको छ । यस नेपाः पासा पुचः नेपाल बाहिर खोलिएको नेवा:हरुको संभवतः पहिलो संस्था हो । प्रत्येक…

क्यारेबियन क्षेत्रमा आएको शक्तिशाली आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ३० नाघ्यो

काठमाडौं । क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली हरिकेन मेलिसा नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० नाघेको छ । गएको मङ्गलवार जमैका पुगेको आँधीले ठूलो जनधनको क्षति पुर्‍याएको समाचार संस्था यूएसए टूडेले जनाएको छ । अहिलेसम्म जमैका, हैटी र डोमिनिकन गणतन्त्रमा…

भर्जिनियामा पहिलो पटक ल्याय्​म्ह अमेरिका गुठीको सामूहिक ‘म्ह पूजा’ सम्पन्न

ल्याय्​म्ह अमेरिका गुथिले यस वर्षको म्ह पूजा तथा नेपाल सम्बत् ११४६ नयाँ वर्षको शुभ अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। नयाँ समुदायका सदस्यहरू, परिवारहरू र शुभेच्छुकहरूलाई एकसाथ ल्याउँदै आत्मपूजन र सामुदायिक एकताको यो महत्वपूर्ण परम्परा अत्यन्त हर्षोल्लासका साथ मनाइयो…

अमेरिकाको न्युयोर्कमा न्हू दँया भिंतुना ऱ्यालीको आयोजना, नेपाल सम्वत ११४६ भव्यताका साथ सम्पन्न I

नेपाल सम्वत् ११४६ को उपलक्ष्यमा नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कको संयुक्त आयोजनामा अक्टोवर २५ तारिख २०२५ शनिवारका दिन अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाईटको डाइभर्सिटी प्लाजामा न्हू दँया भिंतुना ऱ्यालीको आयोजना गरिएको छ । तिहारको चौथौं दिन म्ह पूजा अर्थात् गोवर्धन…

बाल्टिमोरको प्याटर्सन पार्कमा ग्रेटर बाल्टिमोर लालटिन परेड

ने.सं. ११४६ कछलाथ्वः चतुर्थी, शनिबार (अक्टोबर २५) का दिन बाल्टिमोरको प्याटर्सन पार्कमा २६ औं वार्षिक ग्रेटर बाल्टिमोर लालटिन परेड तथा डिया डे लस मुएटोर्स फेस्टिभल भएको छ । क्रिएटिभ एलायन्स तथा द फ्रेन्डस् अफ प्याटर्सन पार्कको आयोजनामा भएको यस वार्षिक…