मनोनयनमा परेका सबैलाई उपाधि प्रदान गर्दै नेवाः सुपर स्टार सम्पन्न

काठमाडौं –  नेवाः सुपर स्टार भव्य रुपमा सम्पन्न भएको छ। हिजो मंगलबार वरिष्ठ हांस्य कलाकार मदन कृष्णको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा मनोनयनमा परेका दशै जना कलाकारलाई नेवाः सुपर स्टारको उपाधि प्रदान गरेको हो। नेवाः सुपर स्टारमा ५ जना पुरुष कलाकार…

आज मदन-आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं – आज मदन आश्रित स्मृति दिवस ।  आज कै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको थियो । २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको…

आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

काठमाडौं –  आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ…

डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो

काठमाडौं –  नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । हिजो मंगलबार  बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको…

सरकारले मुकेश कायस्थलाई शहीद घाेषणा गर्‍याे

काठमाडौं – सरकारले जनआन्दोलनमा घाइते भएर गएको वैशाख २७ गते बुधवार निधन भएका बनेपाका मुकेश कायस्थलाई शहीद घोषणा गरेको छ । हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले…