ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिदैछ । हिजो सुन्धाराबाट लगनखेलतर्फ लैजानको लागि रथ तानिएकोमा थपाहितिसम्म मात्र पुरयाउन सकेको हो । आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ। हिजो रथ तान्ने क्रममा आफ्नो घरमा सामान्य क्षति भएको…
