नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

 नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माण लगायतका समझदारीमा हस्ताक्षर भएको छ…

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।  नयाँदिल्लीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे…

एभरेस्ट फेडेरल क्रेडिट युनियनको दोस्रो वार्षिक सभा सम्पन्न

 नेपाल बाहिर पहिलो पटक अमेरिकामा नेपालीहरूको पहलमा नेपालीहरूका लागि स्थापना भएको वित्तीय संस्था (बैङ्क) एभरेस्ट फेडेरल क्रेडिट युनियनको दोस्रो वार्षिक सभा सम्पन्न भएको छ। एभरेस्ट फेडेरल क्रेडिट युनियनको साधारण सभा भर्जिनिया मनासस सहरमा भएको हो । अमेरिका स्थित नेपाली राजदुतावासका…