एनओएको ११ औं सामूहिक ब्रतबन्धको कार्यक्रम भोली

भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए ) ले ११ औं सामूहिक ब्रतबन्ध (केयता पूजा) आयोजना गर्ने भएको छ। सामूहिक ब्रतबन्ध भोली जुलाई  ८  का दिन मेरिल्याण्ड राज्यको वाशिंगटन काली मन्दिरमा विहान ८…

उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती” विषयक विचार गोष्ठी

काठमाडौँ – नेपाल प्रज्ञा-प्रतिष्ठान र सिर्जनशील लेखन समाजले डा.अम्बिका अर्यालद्वारा लिखित “उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती” विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको संयुक्त रूपमा आयोजना गर्यो । यसको उद्घाटन विशेष अतिथि तथा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले गर्नुभयो । समालोचक डा.अम्बिका…

घोराही सिमेन्टको आईपीओ पुनः बिक्री खुला

काठमाडौँ – घोराही सिमेन्टले प्राथमिक सेयर (आईपीओ) पुनः बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आईपीओ पुनः बिक्री खुला गरेको हो । यस आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।  उक्त अवधिमा सबै आईपीओ बिक्री नभए असार ३१ गतेसम्म आईपीओ बिक्री खुला…

डेङ्गीको सङ्क्रमण फैलिँदै, बिरामी बढे

काठमाडौँ – पानी परेपछि डेङ्गीको सङ्क्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पानी जम्न थालेसँगै डेङ्गीको सङ्क्रमण बढ्न थालेको हो । डेङ्गी सार्ने लामखुट्टेले सफा पानीमा फूल पार्छ…

“तिबः” को शुटिङ्ग अमेरिकामा

नेपालभाषाको चलचित्र “तिबः” को शुटिङ्ग हाल अमेरिकामा भइरहेको छ। रवि सायमिको निर्देशनमा निर्माण भइरहेको चलचित्रको कथा अनुसार अमेरिकामा शुटिंङ्ग भइरहको हो भने शुटिंङ्ग अन्तिम चरणमा पुगेको छ। अमेरिकामा भइरहेको शुटिङ्गको निर्देशन रोशनलाल श्रेष्ठले गर्नुभएको हो भने अमेरिकामा भएको शुटिंगको सम्पूर्ण…

कलाकार सारुक ताम्राकार मृत भेटिए

काठमाण्डाै -कलाकार सारुक ताम्राकार मृत भेटिएका छन् । काठमाण्डौ रातोपुलमा रहेको आफ्नै घरमा उनी मृत भेटिएका काठमाण्डाै जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो । ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको…

थुगुसी पचलि भैरब आजुया झिंनिदँया खड्गसिद्धि जात्रा जुइगु, वइगु विहिबाः ग्वय्‌दां तइगु

येँय् – थुगुसी येँय् पचलि भैरब आजुया झिंनिदँय् जुइगु खड्गसिद्धि जात्रा जुइत्यंगु दु। थुकिया निंतिं वइगु दिल्लागाः एकादसि, बसुबार (असारया २८ गते)खुन्हु येँया हनुमानध्वाका लाय्‌कुलिइ ग्वय्‌दां तइगु जूगु दु। पचलि भैरब आजुया १२ दँय् जुइगु खड्गजात्रा समितिया छ्याञ्जे भरत मालिं…