द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्ने

काठमाण्डौ – सरकारले सञ्चालन गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएकाे छ । गत असोज ३ गते संविधान दिवसका दिन सुरु भएर कात्तिक ४ गतेबाट बन्द भएको सेवा पुनः सुरु भएको हो । यसअघि २५ वटा बसले सेवा दिएकोमा आजबाट ११…

चितवनको माडीमा चक्रशिला स्थापना

चितवन– चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ  । १२ फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा नगरपालिका–१ सहश्रधारास्थित कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला…

राजोपाध्याय समाजया मे धें धें बल्लाः क्वचाल, सक्षम न्हाप, सुभिया ल्यू व सौरभ लियांल्यू लात

यल – थःपिनि समुदाय दुनेया सुलाच्वंगु प्रतिभा मालेगु ता तयाः राजोपाध्याय समाजं मे धें धें बल्लाः ज्याझ्वःया ग्वसाः ग्वःगु दु । म्हिगः ११४४ कछलाथ्वः त्रयोदसि, सनिबार यलय् जूगु मे धें धें बल्लाःया बिजं ज्याझ्वलय् सक्षम शर्मा न्हाप, सुभिया राजोपाध्याय ल्यू…

राजोपाध्याय् समाजको गायन प्रतियोगीता सम्पन्न, सक्षम प्रथम, सुभिया दोश्रो र सौरभ तेश्रो

ललितपुर – आफ्नो समुदायभित्रका लुकेका प्रतिभाको खोजी गर्ने उद्वेश्यसहित राजोपाध्याय समाजले गायन प्रतियोगीताको आयोजना गरेको छ। हिजो शनिबार ललितपुरमा आयोजित प्रतियोगीताको फाइनल स्पर्धामा सक्षम शर्मा प्रथम, सुभिया राजोपाध्याय् दोश्रो र सौरभ राजोपाध्याय् तेश्रो हुनुभएको छ। कलानिधि इन्दिरा संगीत महाविद्यालयका प्रधानाध्यापक…