राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

काठमाण्डौ – भोलि हुने राष्ट्रिय सभा अध्यक्षको लागि नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरेका दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी तथा समर्थकमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र…

दश पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकारको निधन

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । हिजो नर्भिक अस्पतालमा व्यञ्जनकारको ८३ वर्षको उमेरमा निधन भएको हो । व्यञ्जनकार लगातार दसपटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित…