भर्जिनिया राज्यया मनासस शहरय् बिस्काः जात्रा न्यायेकीगु

अमेरिकाया भर्जिनिया राज्यया मनासस शहरय् थ्व हे ने‍.सं. ११४४ चौलाथ्वः द्वादसि, सनिबार (अप्रिल २०)खुन्हु तःजिक स्वक्वः खुसी बिस्काः जात्रा न्यायेकीगु जूगु दु । ल्याय्‌म्ह अमेरिका गुथिं ग्वसाः ग्वइगु उगु ज्याझ्वः मनासस शहरया स्प्लाश डाउन वाटर पार्कय् जुइ । थ्वयां न्ह्यव…

टोखाको पाँचदिने विस्का नखः सम्पन्न

धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व रहेको काठमाण्डौको टोखामा मनाईंने विस्का नखः हिजो सम्पन्न भएको छ । चैत मसान्तदेखि सुरु भएको जात्रा सम्पन्न भएको हो । वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको नेवा…

आज रामनवमी पर्व मनाइँदै

आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा…

भक्तपुरको विस्काः जात्रा आज सम्पन्न हुँदै

भक्तपुरको विस्काः, बिस्केट जात्रा आज सकिदैंैछ। भक्तपुरको गःहिटीमा राखिएकोे भैरवनाथको रथ तानेपछि बिस्का जात्रा सकिने परम्परा छ । पाँंचतल्ले मन्दिरअगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँंगै सुरु हुने जात्रा यही रथ तान्ने क्रमको समाप्तिसँंगै सकिने गर्दछ। प्रत्येक वर्ष नयाँं वर्षको चार…

चर्चित गजलकार प्रकट पङ्गेनीको निधन

काठमाण्डौ – पोखराका चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनी ‘शिव’ को निधन भएको छ । उहाँको हिजो ७० वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमवार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।…