सहकारी ठगीमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ, लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले…

नेपालभाषाको चलचित्र “ख्याः वल” कार्तिक १२ गते कीर्तिपुर सिनेप्लेक्समा

दशैँ फुलपातीको अवसरमा ज्यासः फिल्म्सको ब्यानरमा निर्माण भएको नेपालभाषाको चलचित्र “ख्याः वल” ज्यापु समाजको हालमा प्रिमियर भएको छ। नेपालभाषाको चलचित्र क्षेत्रमा युवा जमातको ध्यान तान्न सफल यस समूहले उक्त दिन प्रिमियर गरी ४ वटा शाे गरेको थियो। प्रिमियर गरिएको उक्त…

नेपाल भाषालाई सरकारी सञ्चार माध्यममा स्थान दिदै समाचार प्रसारण

पछिल्लो समय नेपाल भाषालाई प्राथमिकता दिदै सरकारी सञ्चार माध्यमबाट समाचार प्रसारण गरि नेपाल भाषालाई समान गर्दै आएको छ। यसै क्रममा राष्ट्रिय समाचार समिति (रासस) ले गत मंगलबारदेखि नेपालभाषा समाचार प्रेषण र प्रकाशन गर्ने कार्य शुरुआत गरेको थियो भने नेपाल टेलिभिजनले…