सार्वजनिक गाडीको भाडा बढ्यो (सूचीसहित)

काठमाण्डाै – सार्वजनिक गाडीको भाडा बढेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो । सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको…

पुरुषोत्तममास आज सकिँदै, मत्स्यनारायण मन्दिरको मेला पनि आज सकिने

काठमाण्डौ – झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममास आज सकिँदैछ। यससँगै पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मन्दिरको मेला पनि आज सकिँदैछ । तर, औपचारिक समापन भने भदौ १ गते गरिने संयोजकसमेत रहनुभएका चन्द्रागिरि नगरपालिका–९ का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो ।  काठमाण्डौको…

तस्करी सुन प्रकरणः गाले पछि ६० किलाे ७१६ ग्राम

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल अनुमान गरेको तस्करीको सुन ‘ब्रेक शु’ बाट निकालेर पगाल्दा ६० किलो ७१६ ग्राम भएको छ । ब्रेक शु र कार्टुनसहित १५५ किलो रहेकोमा हिजो साेमवार ब्रेक शु बाट सुन छुट्याउँदा ६० किलो…

‘ब्रेक शु’ मा लुकाएर ल्याएको सुन झन्डै ६१ किलोमात्रै, आज सुन पगाल्ने

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएको सुनको परिमाण ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको छ । बरामद भएको ‘ब्रेक शु’ भित्रको सुन निकाल्दा ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले…

ब्रेक शु भित्रको सुन निकाल्न थाल्यो

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको झन्डै एक सय किलो सुन स्कुटरको ‘ब्रेक शु’ बाट छुट्याउने काम शुरु भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, राजस्व अनुसन्धान विभाग र सञ्चारमाध्यमको उपस्थितिमा ‘ब्रेक शु’ बाट…

‘टल्कने’ ढुङ्गा गोरखा दरबारमा प्रतिस्थापन गर्ने निर्णय

गोरखा – गोरखा नगरपालिका–७ सतिपीपलको एक घरबाट बरामद गरिएको ‘टल्कने’ ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ ।  अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र गोर्खालीले…

हरिसिद्धिको लाछिमा बृहत हस्तकला प्रदर्शनी

ललितपुर – स्थानीय महिला समूहद्धारा उत्पादित सामाग्रीको बजारीकरण गर्ने उद्धेश्यसहित ललितपुर महानगरपालिका वडा नम्बर २८ ले बृहत हस्तकला प्रदर्शनी तथा बिक्रि मेला आयोजना गरेको छ। शनिबार हरिसिद्धिको लाछिमा भएको उक्त बृहत प्रदर्शनीको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नु भएको…

नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ ‘वर्ल्र्ड सिनेमा फन्ड’ पाउन सफल

काठमाण्डाै – अविनाशविक्रम शाहले निर्देशन गर्ने चलचित्र ‘एलिफेन्ट इन द फग’ले बर्लिनको ‘वर्ल्र्ड सिनेमा फन्ड’ पाउन सफल भएको छ । पचास देशका एक सय ४० चलचित्रबाट उत्कृष्ट १३ मा पर्न सफल सो चलचित्र निर्माणका लागि पचास लाखभन्दा धेरै रकम (४० हजार…

सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना, सोमबारपछि मौसम क्रमिक सुधार हुने

काठमाण्डाै – आज पश्चिमी क्षेत्रमा आरीघोप्टे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आरीघोप्टे पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा…

फोनिजको स्थापना दिवसका अवसरमा पाँच पत्रकार तथा एक मातृभाषा सञ्चार संस्था सम्मानित

काठमाण्डौ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औँ स्थापना दिवसका अवसरमा पाँच पत्रकार तथा एक मातृभाषा सञ्चार संस्था सम्मानित भएका छन् । कोशी प्रदेशको विराटनगरमा शनिवार आयोजित कार्यक्रममा ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’…