दार्चुलामा भूकम्पको धक्का

दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार राति १०ः४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपाल (दर्चाुला) भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो। भूकम्पबाट क्षति भए-नभएको बारेमा हालसम्म कुनै…

पत्रकार उदेन न्हूसाय्‌मिलाई पत्नी शोक

नेपाली भाषा टाइम्स तथा मेट्रो एफएमको पत्रकार उदेन न्हूसाय्‌मिलाई पत्नी शोक परेको छ । हिजो साँझ बिहिबार ६;३० बजे हरिसिद्धी स्थित क्यान्सर हस्पिटलमा गीता मानन्धरको ५० वर्षको उमेरमा उपचारको क्रममा निधन भएको परिवारले जानकारी दिएको छ । पत्नी गीता मानन्धरलाई…

मेलम्चीको पानी काठमाडौं पठाउन बन्द

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्। हेलम्बु गाउँपालिका-१, अम्बाथानस्थित सुरुङबाट पानी पथान्तरण रोकिएको हो।मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएका छन्। माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन्।…

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

नगढी- बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । थलारा गाउँपालिकाको भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी…

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय)…

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा आउँदो फागुन २१ मा हुन लागेको चुनावको तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी…

राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कँदै छन् । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा आयोजित…

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी…

काभ्रेपलाञ्चोकमा टिपर दुर्घटना, चालक जलेको अवस्थामा फेला

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा टिपर दुर्घटना हुँदा २८ वर्क्षिय चालक किसिम राईको मृत्यु भएको छ। बुधबार बिहान बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको टिपरमा आगलागीसमेत भएको छ। जिल्ला…

जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एकजना पक्राउ

काठमाडौं । जेन जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक जना कैदी पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा झापा दमक ९ घर भएका २२ वर्षीय पर्वत भट्टराई रहेका छन् । उनलाई नयाँ बसपार्क गेट नजिकबाट पक्राउ गरिएको…