काठमाडौं । श्री कुमारी पूजा समितिको आयोजना तथा काठमाडौं महानगरपालिका वडा नम्बर १९ कार्यालयको समन्वयमा पञ्चकुमारी पूजा सम्पन्न भएको छ। पूर्णिमाको अवसरमा आयोजित उक्त पूजामा पञ्चकुमारीका साथै गणेश र कुमारको समेत विधिपूर्वक पूजा गरिएको थियो। वडा नम्बर १९ सहित सम्पूर्ण…
