मन्त्री घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance-ISAआईएसए) को आठौं महासभामा भाग लिन नयाँ दिल्ली आउनुभएका मन्त्री घिसिङ…

प्रधानमन्त्री कार्कीको आह्वानमा आज जेनजीसहित त्रिपक्षीय छलफलको तयारी

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफलको तयारी भैरहेको छ । सरकारले आउँदो फागुन २१ का लागि चुनावको घोषणा गरेको अवस्थामा आवश्यक वातावरण बनाउन र समसामयिक विषयमा त्रिपक्षीय छलफल केन्द्रित हुनेछ । प्रधानमन्त्रीको…

हेलिकोप्टर दुर्घटना : पाइलटको सकुशल उद्धार, काठमाडौँ ल्याउने तयारी

काठमाडौँ । सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ । विदेशी पर्यटकको उद्धारका लागि लुक्लाबाट उडेको हेलिकप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको थियो । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एन–एएमएस कल साइनको उक्त हेलिकप्टर आज बिहान ०७ः…

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल)…

लुक्लाबाट रामेछाप र काठमाण्डौका लागि हुने उडान तत्कालका लागि रोकियो

काठमाण्डौ – सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएपछि लुक्लाबाट रामेछाप र काठमाण्डौका लागि हुने उडान तत्कालका लागि रोकिएको छ । आज बिहान ७ बजेर ५० मिनेटमा अल्फा माइक सेरा कलसाइन भएको अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको थियो । लोबुचे…

मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित

काठमाण्डाै – मौसम प्रतिकूल हुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही ढिला भएका छन् । अहिले अन्तर्राष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’ मा रहेका छन् । हिमाली क्षेत्रतर्फ…

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

चितवन । अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ । आजबाट…

निर्वाचन आयोगमा दल दर्ता गर्दै विप्लव

नेत्र विक्रम चन्द विप्लवले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने भएका छन्। विप्लवकै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि आज मंगलबार उक्त पार्टीका नेताहरू निर्वाचन आयोग जाँदैछन्। उनीहरूले १२:४५ बजे निर्वाचन आयोगले समय दिएको बताएका छन्।

मौसम सफा नभएसम्म पदयात्रामा नजान कास्की प्रशासनको आग्रह

गण्डकी । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । प्रतिकुल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत…

उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित

गोरखा । उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका-७ का पासाङफुञ्जो लामाले जानकारी दिए । ‘गए राति हल्का पानी…