काठमाण्डौं रञ्जना हलमा ‘जय श्री हारति मां’ चलचित्र प्रदर्शन

नेपाल भाषाको चलचित्र क्षेत्रमा पृथक कथा बोकेको सांगीतिक चलचित्र ‘जयश्री हारति मां’ चलचित्रको प्रदर्शन गरिएको छ । सांगीतिक चलचित्रको रुपमा निर्माण गरिएको यस चलचित्र ने.सं.११४५ कौलाथ्वः तृतिया, बिहीबार (असोज ९ गते) साँझ ६ बजे सार्वजनिकरण गरिएको हो । यस चलचित्रका…

आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए

काठमाडौं । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको…

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १२०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख २२ हजार ५ सय…

प्रा. सुवर्ण शाक्यलाई भव्य अभिनन्दन

विभिन्न संघ संस्था तथा समूहको सहयोगमा तथा ने.सं. नव वर्ष राष्ट्रिय समारोह समिति ११४५ र ने.सं. नव वर्ष राष्ट्रिय संरक्षण समाजको आयोजनामा ने.सं. ११४५ यंलागाः औंशी, आइतबार (२०८२ असोज ५ गते) काठमाण्डौं खुसिबुँ स्थित नेपाः ब्यांक्वेटमा प्रा. सुवर्ण शाक्यलाई भब्य…

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे बालेन

प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) बालुवाटार पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबिच करिब पौने दुईघण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ। बालेन छलफलका लागि विहान सवा ८ बजे बालुवाटार पुगेका थिए। जेन जी आन्दोलन र…

सर्पको टोकाइबाट एक जनाको मृत्यु

यहाँको त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ । स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिइन् । उनकाअनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति…

नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित निवासमा सार्वजनिक भएका छन् । मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरुसहित सार्वजनिक भएका हनु् । उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुन्डु पुगेका थिए । गत भाद्र…

नेप्सेमा ५८.६३ अंकको वृद्धि, ५ अर्ब २९ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५८.६३ अंकले बढेर २ हजार ६ सय ८२ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेका अनुसार आज ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार…

सुनको भाउ नाघ्यो २ लाख २१ हजार, एक महिनामै २६ हजार बढ्यो

सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको…

दशैं सुरु, घर-घरमा आज घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि वसन्तपुरस्थित दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको…