अमेरिकाबाट नेपाल फिर्ता हुने नेपालीको आँकडा बढ्दै

काठमाडौं । अमेरिकाबाट नेपाल फिर्ता हुने नेपालीको आँकडा बढ्दै गएको छ । वैध रूपमा अमेरिकामा बसोबास गर्ने र त्यहाँको कानून उल्लङ्घन गरेपछि निष्कासित भई नेपाल फर्कनेको संख्या बढेको हो । पछिल्लोपटक अमेरिकाबाट आइतबार राति ३७ जना निष्कासित भएर फर्केका थिए…

तीनकुने घटना: प्रसाईंसहितलाई ल्याइयो जिल्ला अदालत, थुनछेक बहस जारी

काठमाडौँ- तीनकुने घटनाका थुनुवाहरूलाई मंगलबार काठमाडौँ जिल्ला अदालत ल्याइएको छ। उनीहरूलाई जिल्ला अदालतमा ल्याएर आज पनि थुनछेक बहस जारी छ। गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा मानवीय तथा भौतिक क्षति भएको थियो। सोही प्रकरणमा…

पनौतीमा सुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा

काठमाडौँ- काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि सुरु भएको छ । जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा सुरु भई २८ गतेसम्म चल्नेछ । परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप…

गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर- बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुखस्तरीय निर्णयअनुसार…

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिनको २ बजेका लागि बोलाइएको हो । तर, विपक्षीको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर…

प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुन्छ: सभामुख घिमिरे

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा राससमा ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधिसभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालन…

कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने

इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण देखाउँदै सार्वजनिक स्थलमा कुकुर हिँडाउन लगाइएको प्रतिबन्धलाई बिस्तार गरिएको छ। सन् २०१९ मा तेहरानमा कुकुरलाई सार्वजनिक स्थलमा हिँडाउन प्रतिबन्ध लगाउने प्रहरीको निर्देशनलाई प्रतिबिम्बित गर्दै आइतबारदेखि पश्चिमको इलाम शहरमा यो प्रतिबन्ध विस्तार…

मुग्लिन पोखरा सडक: पश्चिम खण्डको ५३ प्रतिशत काम सकियो

दमौली- मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा…

नेपालको एतिहासिक प्रदर्शन तर २ रनले स्तब्ध !

काठमाडौं- स्कटल्यान्डमा जारी विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली विरुद्ध एतिहासिक प्रदर्शन गरेको छ। तर नेपाल अन्तिम  ओभर समालिन नसक्दा घरेलु टोलीसँग २ रनले स्तब्ध बन्यो। अधिकांस समय अग्रता बनाएको नेपाल विरुद्ध घरेलु टोली अन्तिम ओभरमा भाग्यमानी…

स्पेनलाई हराउँदै विजेता बन्यो पोर्चुगल युइएफए नेसन्स लिग

काठमाडौं – आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ। अतिरिक्त समयमा २-२ गोलको बराबरीमा खेल टुङ्गिदा रुबेन नेभेसले पोर्चुगलको जितका लागि विजयी पेनाल्टी किक प्रहार गरे। पेनाल्टीमा स्पेनका लागि अल्भारो…