काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै रङ्गहरुको पर्व होली सुरु भएको छ । बिहान ८:३३ को शुभ साइतमा रंगीचंगी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको करिब ३२ फिट अग्लो बाँसको चीर ठड्याएका थिए ।…
Category: ब्यानर
ब्यानर
अमेरिकाले फर्काएका ८ नेपालीलाई प्रहरीको जिम्मा, थप अनुसन्धान हुने
काठमाडौँ,२१ फागुन । आधिकारिक कागजात नभएको भन्दै अमेरिकाले फर्काएका आठ जना नेपाली नागरिकलाई प्रहरीको जिम्मा लगाइएको छ। उनीहरूलाई थप सोधपुछ र अनुसन्धानका लागि प्रहरीको जिम्मा दिइएको हो। अमेरिकाबाट चार्टर्ड विमानमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनीहरूको अध्यागमन प्रक्रिया पूरा गरेपछि…
