नेपाल शास्त्रीय संगीत समाजमा सगीता प्रधानको अध्यक्षतामा नयाँ कार्य समिति चयन

शास्त्रीय संगीतकारहरुका संरक्षणका लागि स्थापना भएको ‘नेपाल शास्त्रीय संगीत समाज’ले एक बैठक बसी पूर्व कार्य समितिलाई धन्यवाद दिइने भएको छ । स्थापना कालदेखि नै यस संस्थाले शास्त्रीय संगीतलाई संरक्षण गर्दै आइरहेको छ । त्यसै गरी संगीतकारहरुलाई एउटै ठाउँमा ल्याउने प्रयास…

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाण्डाै – निजी क्षेत्रले बनाएकाे पहिलाे चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी (चिदम्बरप्रसाद) लोहनीको निधन भएको छ । ८६ वर्षीय लोहनीको उपचारका क्रममा आज काठमाण्डौको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको अभिनेता तथा निर्देशक कृष्ण मल्लले जानकारी दिनुभयो । लोहनीको पार्थिव शरीरलाई…

बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी

बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र क को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । उनले काङ्ग्रेसका निकटतम प्रतिद्वन्द्वी अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्दा काङ्ग्रेसका सिंहले…

नेपाल भाषाको ‘दः यःम्ह गन दइ ?’ म्यूजिक भिडियो लोकार्पण

युवा गीतकार तथा संगीतकार विकास रत्न कंसाकारले लेख्नुभएको र गायिका प्रतिमा बज्राचार्यले गाउनुभएको नेपालभाषाको ‘दः यःम्ह गन दइ ?’ शीर्षकको म्यूजिक भिडियो ने‍.सं. ११४४ चौलागाः तृतीया, शनिबार (बैशाख १५ गते) एक कार्यक्रमका बिच लोकार्पण भएको छ । चर्चित संगीतकार जीवित…

गायिका रोशना तुलाधरको ”भम्चा”….. सार्बजनिक

गायिका रोशना तुलाधरको ‘भम्चा’ बोलको दोस्रो म्यूजिक भिडियो दोस्रो म्यूजिक भिडियो गीतको प्रिमियर काठमाण्डौं, सिटिसि मलमा सार्बजनिक भएको छ। यस गीतको रचना नील शाक्यले गरेका छन् भने संगीतमा भने भूपेन्द्र बज्राचार्यको संगीत संयोजनमा यस गीत तयार गरेका छन् । यस…

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा हिजो बिहान ७ देखि…

बज्रयोगिनी जात्राः मूजात्रा सम्पन्न, आज मू भुज्या

काठमाण्डौ- काठमाण्डौको साँखुमा चलिरहेको नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्राको क्रममा मु जात्रा सम्पन्न भएको छ । एक हप्ता मनाइने जात्राको चौथो दिन हिजो शुक्रबार मु जात्रा अर्थात् मुख्य दिन मनाएको हो । जात्रा गएको बैशाख ११ गते बज्रयोगिनी माता, चैत्य…

इलाम र बझाङमा उपनिर्वाचन शुरू

काठमाडौं – इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन शुरू भएको छ। मतदान बिहान ७ बजेदेखि शुरू भएको हो भने साँझ ५ बजेसम्म चल्नेछ। निर्वाचन आयोगले आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका…

असन चोकमा भूकम्प तथा विपद सम्बन्धी कृत्रिम घटनाको अभ्यास संचालन

काठमाण्डौं महानगरपालिका वडा नम्बर २७ ले भूकम्प सम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ। जापान इन्टरनेसनल सपाेर्ट प्राेग्राम र राष्ट्रिय युवा गैर सरकारी महासंघ नेपालबाट सञ्चालित उक्त कार्यक्रमले भूकम्प जस्ता प्रकोपबाट हुने क्षति कम गर्न र प्रकोपपछि उद्धार र राहत वितरणको…

आज गोरखा भूकम्पको नवौँ स्मृति दिवस

काठमाण्डौ – आज वैशाख १२ गते, गोरखा भूकम्पको नवौँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाईंदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प…