एकैदिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको…

पुरुष टी–२० विश्वकपको वार्मअप खेलमा नेपालको सानदार जित

आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको शतकीय साझेदारीसँगै नेपालले आईसीसी पुरुष टी–२० विश्वकपको वार्मअप खेलमा सानदार जित निकालेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको हो। युएईले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा मात्र ३ विकेट गुमाएर…

देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता, कुन क्षेत्रमा कति ?

काठमाडौँ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्। कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य…

नेपालले विश्वकपअघि पहिलो ‘वार्म अप म्याच’ यूएईसँग खेल्दै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुईवटा ‘वार्म अप म्याच’ खेल्दैछ। पहिलो वार्म अप म्याच अन्तर्गत नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ सवा ५ बजे चेन्नईस्थित एमए चिदम्बरम…

हल्लैहल्लामा ग्यास अभाव- खाली सिलिन्डर बोकेर उपभोक्ताको लाम

काठमाडौं । दुई सातादेखि बजारमा कृत्रिम ग्यास अभाव भएको छ । बजारमा अहिले विशेष गरी नेपाल ग्यासको अभाव चरम रुपमा देखिएको छ । जसका कारण उपभोक्ता मारमा परेका छन्। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना…

दुई दिन लगातार घटेको सुनको भाउ आज बढ्यो

काठमाण्डौ – दुई दिन लगातार घटेको सुनको भाउ आज बढेको छ । आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो…

नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ।

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ५३ अङ्कले बढेर दुई हजार ६९५ दशमलव ७३ बिन्दुमा कायम भएको छ। आज विभिन्न ३३० कम्पनीका एक करोड ७५ लाख सात हजार ७७६…

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा दोषी ठहर गर्दै त्यहाँको अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । राजधानी ढाकास्थित पुर्बाचल न्यू टाउन सरकारी परियोजनाअन्तर्गत २० कठ्ठा जग्गा अनियमित रूपमा बाँडफाँट गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले कुल…

साफ महिला च्याम्पियनसिपस् नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् । पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । यसैगरी घरेलु टोली नेपालले दिउँसो ३…

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज माघ १९ गते सोमवार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ…