एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाण्डौ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल यूएईको सेभेन्स रङ्गशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजेदेखि शुरू हुनेछ । नेपालले दोस्रो खेल पर्सि मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल…

एनपिएलः उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे शुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा…

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपतिको कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा…

पाल्पामा जीप दुर्घटना- ३ जनाको मृत्यु, ९ यात्रु घाइते

रुपन्देही । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । लु १ ज ३९०८ नम्बरको फोर्स जिप अरुणखोलाबाट पाल्पाको रामपुर आउँदै गर्दा मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्याल चिउरेबासको पहिलो घुम्तीनजिकै सडकबाट…

देशभरको मौसम सफा

काठमाण्डौ – आज पनि देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ । आज दिउँसो कोशी प्रदेशको…

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल)…

दाङ बस दुर्घटना अपडेट: सबै घाइते डिस्चार्ज, बस चालक प्रहरी नियन्त्रणमा

दाङ- दाङमा भएको बस दुर्घटनामा परेर घाइते भएका सबै २२ जना यात्रु प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन् । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेका अनुसार बिहान करिब ३ बजे भएको बस दुर्घटनमा २२ जना घाइते भएका थिए ।…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ…

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौं ।  सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने तथा महाराजगञ्ज र कमलादी शाखाको सफ्टवेयर एकीकरणसम्बन्धीकार्य गर्नुपर्ने भएकाले यही मङ्सिर २६…

धरानमा स्कूल बसले ठक्कर दिँदा अटो चालकको मृत्यु

विराटनगर- सुनसरीको धरानमा स्कूल बसले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका १९ मिलन चौकमा को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कूलको बसले को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिँदा…