ललितपुर – संचारकर्मी सुरज ब्यञ्जनकारको नेपालभाषाका मुक्तक संग्रह सब्बुचा २ नामक पुस्तकको विमोचन भएको छ । लेखक व्यजनकारका पिता सुरेन्द्र ब्यञ्जनकारको सभापतित्वमा शनिबार खपिन्छेमा भएको कार्यक्रममा सब्बुचा २ को लोकार्पण वरिष्ठ हांस्य कलाकार मदनकृष्ण श्रेष्ठले गर्नु भएको हो । कार्यक्रममा…
