काठमाडौं – संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले गएराति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । यो हिउँदे अधिवेशनमा राष्ट्रिय सभाको १९ र प्रतिनिधि…