नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री खाण र रायमाझीसहित १६ जनालाई जेल पठाउन आदेश

काठमाडौं –नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाण्डाै जिल्ला अदालतले पूर्वमन्त्रीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ । शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजीत राई, निलम्बित सचिव…

नेपालमा पहिलो पटक मङ्कीपक्स सङ्क्रमण पुष्टि

काठमाडौं –नेपालमा पहिलो पटक ‘एमपक्स’ अर्थात् मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर एक जनामा मङ्कीपक्सको लक्षण देखिएर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।  नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण…

आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

काठमाडौं –सरकारले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सडक विभाग अन्तर्गतकाे सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले आउँदो भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न भनेको हो । कार्यालयले यसबारेमा गएको २५ गते…

६ वटा प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं –६ वटा प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । त्यसअनुसार आज मधेस, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र…

नक्कली शरणार्थी प्रकरणमा आज थुनछेक आदेश आउने

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु पुर्पक्षका लागि थुनामा जाने वा तारेखमा छाड्ने भन्ने आज निर्क्योल हुने भएको छ । जिल्ला अदालत काठमाडौंले आज अपरान्हसम्म यो प्रकरणमा पक्राउ परेका १८ जना आरोपितका बारेमा थुनछेक आदेश गर्ने भएको छ…

आजबाट लामो दूरीका सवारी गोंगबु बसपार्कबाट मात्र छुटिने र रोकिने

काठमाडौं – काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन  आजबाट गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन्। असार १ गतेबाट महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएको महानगरपालिकाका ट्राफिक सल्लाहकार…