डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको चौथो गेममा चतामरि र ग्वारामरि विजेता र उपविजेता

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत दोश्रो चरणको चौथो गेममा पहिलो र दोश्रो भएर चतामरि र ग्वारामरि टीम तेश्रो चरणमा प्रवेश गरेका छन्। गएको शनिबार चतामरि, गुलिमरि, ग्वारामरि र माय्मरिविच…

विदेशमा बस्ने नेपालीका लागि यस्तो छ टीकाको साइत

काठमाण्डौं – अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमीको टीकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो। विभिन्न विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान ताकेर टीकाको साइत…

आज विजयादशमी, टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेट

काठमाण्डाै – आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।…