ललितपुरमा एकै पटक १४ सय वटा स्मार्ट बत्तीकाे उद्घाटन

ललितपुर– ललितपुरमा एकै पटक १४ सय वटा स्मार्ट सडक बत्तीकाे उद्घाटन भएकाे छ । हिजो बिहीवार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट सडक बत्तीकाे संयुक्तरूपमा उद्घाटन गर्नुभएकाे हाे । दाेस्राे चरणअन्तर्गत ललितपुरकाे…

चन्द्रविनायक तथा भैरवनाथ जात्रा सम्पन्न

काठमाण्डाै –  चन्द्रविनायक तथा भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन हिजो सकिएको हो । जात्रा करिब साढे तीन सय…

यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीकाे आग्रह

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पुँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने क्रममा बिहीवार अबुधाबी पुग्नुभएका प्रधानमन्त्रीले त्यही दिन बेलुकी नेपाल–दुबई व्यापार मञ्चलाई…

पेट्रोल र डिजेलको भाउ घट्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई तथा…