बालकुमारी घटनाको छानविन गर्न समिति गठन

काठमाडौं– लतिलपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा दुई जनताको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न सरकारले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार…

सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश

काठमाडौँ – उच्च अदालत पाटनले सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा…

बालकुमारी प्रदर्शन : घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मृतकको सङ्खया २ पुगेको छ । बालकुमारीमा भएको झडपमा थप एक जना युवकको मृत्यु भएपछि मृतकको सङ्ख्या २ पुगेको हो । प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी…

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाण्डौ – ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर २३ वर्षिय सुदन राउतको ज्यान गएको ललितपुरका…

बालकुमारीमा ईपीएस परीक्षार्थीकाे प्रदर्शन, मन्त्रीकाे गाडीमा आगजनी

काठमाण्डौ – ललितपुरको बालकुमारी क्षेत्रमा तनाव भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर परीक्षार्थीले प्रदर्शन गरेका कारण बालकुमारी क्षेत्रमा तनाव भएको हाे । यस क्षेत्रमा केही दिन अघिदेखि ईपीएस परीक्षार्थीले प्रदर्शन गर्दै आएका र आज शुक्रवार पनि झन्डै…

गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ आज

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ। अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्च अदालतमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेको हो। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २०…

अपहरणमा परेकी बालिकाको ३६ घण्टापछि भक्तपुरबाट उद्धार, १ जना पक्राउ

काठमाण्डाै –अपहरणमा परेकी दुई वर्ष पाँच महिनाकी बालिकाको ३६ घण्टापछि भक्तपुरबाट उद्धार गरिएकाे छ । नेपाल प्रहरीको टोलीले सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । काठमाण्डौ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका बालिकाका…