काठमाडौँ– आजका लागि सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज (आइतबार) रु एक लाख ७० हजार तीन सय कायम भएको छ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ।
