कुरा उहिले उहिले धेरै बर्ष अघिको हो । भक्तपुरमा मेष संक्रान्तिको एकदिन अघि संसारमा कहिं नभएको अद्भुत जात्रा यःसिं ठड्याई बिश्वध्वजा(हलिंपतः) फहर्याउने जात्रा (विश्वकेतु)बिस्काजात्रा हुन्छ भन्ने खवर पाइ काशीका श्री भैरबनाथ स्वयं मनुष्यरुप लिई यस्तो अद्भुत जात्रा हेर्नको निम्ती भक्तपुरको…
