यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड राजस्व संकलन बैशाख,२०८२ न्युजनेपा डेस्कअर्थबजार, ताजाखबर, ब्यानर यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१/८२ को नौ महिनामा रु ८२ करोड १६ लाख ४८ हजार चार सय दुई राजस्व संकलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व संकलन…