भूमि विधेयक संसदमा दर्ता, हदबन्दी छुटको जग्गा बेच्न पाइने

काठमाडौं । सरकारले प्रतिनिधिसभामा भूमि विधेयक दर्ता गरेको छ । मंगलवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२’ ल्याएका ह। सरकारले ल्याएको यस विधेयकमा हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्तावसहितको…

नीति तथा कार्यक्रम यथास्थितिको निरन्तरता र सिद्धान्तविहिन – विराजभक्त श्रेष्ठ

काठमाडौँ, २४ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकारको नीति तथा कार्यक्रममा नवीनता र परिवर्तनको अभाव भएको तर्क प्रस्तुत गरेका छन । प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनले…

६२ अङ्कले बढ्यो नेप्से परिसूचक, १० अर्ब ५१ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि…

भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला सुरक्षा परिषद्को बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बुधबार सुरक्षा परिषद्को बैठक बसिरहेको छ। भारत-पाकिस्तानबीच तनाव बढेसँगै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्य…

भाषानिभाः प्रेम बहादुर कंसाकारको १०७ औं जन्मजयन्ति

नेपालभाषाको भाषिक क्षेत्रमा भाषानिभाः उपाधिले विभूषित लोकप्रिय साहित्यप्रेमी प्रेम बहादुर कंसाकारको १०७ औं जन्मजयन्ति भब्य रुपले मनाइएको छ । प्रेम बहादुर कंसाकारको प्रयासबाट स्थापित संस्था च्वसापासाको आयोजनामा आज बुधबार बछलाथ्वः दशमी (बैशाख २४ गते) वहांको जन्मतिथिको उपलक्षमा यस जन्मजयन्ति मनाइएको…