राजसंस्था पुनर्स्थापनाका अनिश्चतकालिन जनआन्दोलन हुने

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि राजावादी दल तथा संस्थाहरुले जेठ १५ गतेदेखि अनिश्चतकालिन जनआन्दोलन घोषणा गरेका छन् । राजसंस्था पुनस्थापना र सनातन हिन्दु धर्म रक्षका लागि आन्दोलन घोषण गरिएको राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए ।…

कोटेश्वर–तिनकुने सडक दुर्घट्नामा एक जना युवतीको निधन

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । आज विहिवार विहान साढे ६ बजे भएको उक्त दुर्घटनमा परी नुवाकोट घर भई ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको…

तोलामा ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार…