काठमाण्डौ – यसवर्षको मनसुन मध्य जेठमै नेपाल भित्रिएको छ । सरदर भन्दा १५ दिन अगाडि नै मनसुन नेपाल भित्रिएको हो । गएराति पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको र कोशी प्रदेशका धेरैजसो भागमा फैलिसकेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
काठमाण्डौ – न्यूजनेपाःका नेपाल प्रतिनिधि रमेश मुनिकारलाई पत्नी शोक परेको छ । उहाँकी धर्मपत्नी सविता महर्जन मुनिकारको आज ४८ वर्षको उमेरमा मष्तिकघातका कारण सीतापाइलास्थित मनमोहन अस्पतालमा निधन भएको परिवारले जानकारी दिएको छ । सविता लामो समयदेखि मृगौला सम्वन्धि समस्याबाट ग्रस्त…
काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका ३ जिल्लामा सार्वजनिक विदा दिने भएको छ ।मच्छिन्द्रनाथको भोटो जात्राको अवसरमा आइतबाट उपत्यकामा विदा दिन लागइएको हो । भोटो जात्राको दिन उपत्यकामा सार्वजनिक विदा दिने निर्णत सरकारले पहिले नै गरिसकेर नेपाल राजपत्रमा प्रकाशित भइसकेको…
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२र८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले…
काठमाडौं । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ। उनको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने गोकर्णेश्वर घाटमा…
पर्वत- गण्डकी प्रदेश सरकारले कानूननै बनाएर नीजि सवारी साधन ‘राइड सेयरिङ’का लागि प्रयोग गर्न दिएको भन्दै गण्डकी प्रदेश अन्तर्गतका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत आज गण्डकी प्रदेश अन्तर्गत सार्वजनिक यातयात बन्द हुँदा यात्रुहरु मर्कामा परेका छन्…
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । बिहीबार तोलाको १ लाख ८७ हजार ८ सयमा कारोबार भएको सुन आज बढेर १…