वसन्तपुरमा काठमान्डू गोर्खाजद्वारा एनपीएलको ट्रफी प्रदर्शन

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमाडौं गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ । बुधबार काठमान्डू गोर्खाजले उपत्यकाकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन…

मेलम्चीको पानी राजधानीमा पथान्तरण सुरु

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौंमा पथान्तरण सुरु भएको छ । एकसातादेखि अवरुद्ध मेलम्चीको पानी आजदेखि काठमाडौँमा पथान्तरण सुरु भएको हो । गएराति आन्दोलनरत स्थानीय र सरकारबीच भएको वार्ता सफल भएपछि अवरोध हटाएर पानी पठाउन थालिएको मेलम्ची बाढी…

नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालकाे विजयी शुरुआत

काठमाण्डाै – भारतमा चलिरहेको नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले विजयी शुरुआत गरेको छ । श्रीलङ्काले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमै मात्र १ विकेट गुमाएर भेटायो । नेपालकी मनकेशी चौधरीले २२ बलमा नटआउट ६१ रन बनाइन् ।…

भीम रावल र नेकपाबीच सातबुँदे सहमति

काठमाडौं- पूर्वएमाले नेता भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबीच बुधबार ७ बुँदे सहमति भएको छ। राजधानीमा भएको घोषणा सभाअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र अभियानका संयोजक भीम रावलले औपचारिक रूपमा सहमति पत्रमा…

जेनजी आन्दोलनका कारण रोकिएको एभरेष्ट महिला भलिबल लिग आजदेखि

काठमाण्डौ – एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेल आजदेखि हुँदैछन् । गएको भदौ २० देखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो । प्रतियोगिता आजदेखि काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्…

बङ्गलादेशको ढाकामा ११ ठाउँमा बम विस्फोट

भारत र पाकिस्तानपछि बङ्गलादेशको राजधानी ढाकामा शृङ्खलाबद्ध बम विस्फोटको घटना भएको छ । ढाकाका सार्वजनिक यातायात, धार्मिकस्थल तथा सरकारी कार्यालयलाई लक्षित गरी विस्फोट र आगजनीका घटना भएका सुरक्षा निकायलाई उद्धृत गरी त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । ढाका प्रहरीले ११…

गोरुसिंगे–सन्धिखर्क सडक दैनिक ६ घण्टा बन्द हुने

रुपन्देही। कपिलवस्तुको गोरुसिंगे हुँदै अर्घाखाँचीको सन्धिखर्क जोड्ने मुख्य सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ । गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत शितगंगा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक ६ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय…

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ, २६ कात्तिक : मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति…

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

मुग्लिन (चितवन)- मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको…

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय)…