एनपीएल-२ : इलिमिनेटरमा काठमाण्डुले लुम्बिनीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध काठमाण्डुका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यो खेलमा जित…

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौं ।  सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने तथा महाराजगञ्ज र कमलादी शाखाको सफ्टवेयर एकीकरणसम्बन्धीकार्य गर्नुपर्ने भएकाले यही मङ्सिर २६…

धरानमा स्कूल बसले ठक्कर दिँदा अटो चालकको मृत्यु

विराटनगर- सुनसरीको धरानमा स्कूल बसले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका १९ मिलन चौकमा को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कूलको बसले को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिँदा…

सुनको भाउ आज सामान्य बढ्यो, चाँदी अहिलेसम्मकै उच्च

काठमाण्डौ – आज सुनको भाउ सामान्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५१…

समानुपातिक निर्वाचन प्रणालीका लागि सय दल दर्ता

काठमाडौँ- समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१…

एनपिएल प्लेअफ: एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज इलिमिनेटर चरणको खेल हुँदैछ। अपरान्ह ४ बजे सुरु हुने खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतियोगितामा प्रतिस्पर्धा हुँदैछ। विजेता हुने टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ। विजेता टिमले…

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल)…

मोटरसाइकल दुर्घटनामा मृत्यु

उदयपुर । चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते उनको अस्पताल लैजाने क्रममा…

सुदूरपश्चिम पुग्यो लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा

पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षिय जित हात पार्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम…

थाइल्यान्ड र क्याम्बोडिया सीमामा गोलाबारी हुँदा दुवैतर्फ गरी ७ जनाको ज्यान गयो

थाइल्यान्ड र क्याम्बोडियाबीच लामो समयदेखि चलिरहेको सीमामा तनाव फेरि चर्किएसँगै दुईदेशबीच गोलाबारी चलिरहेको छ । क्याम्बोडियाले गएराति थाई सेनाद्वारा गरेको आक्रमणमा थप दुई निर्दोष नागरिकको ज्यान गएको जनाएको छ । योसँगै ज्यान गुमाउनेको संख्या सात पुगेको छ । युद्धको त्रासपछि…