नेपालभाषा पत्रकारिता क्षेत्रमा कलम चलाउनु भई बुद्धधर्म र बुद्ध शिक्षाको उत्थानमा संलग्न हुनुभएका पत्रकारमध्ये एक जनालाई दिइने गरिएको ‘धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार’ यसपल्ट बसन्त महर्जनलाई प्रदान गरिएको छ । नेपालभाषाका प्रथम पत्रकार धर्मादित्य धर्माचार्यका नाममा स्थापित यस पुरस्कारका दाता गायिका…
