ललितपुर । उपत्यकाकै सबैभन्दा लामो र प्रसिद्ध जात्राका रूपमा चिनिने बुङमतीस्थित करुणामय, लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथ (बुङगद्यः) को पवित्र ‘महास्नान’ विधि शुक्रबार भव्यताका साथ सम्पन्न गरिएको छ। ललितपुरको लगनखेलस्थित यक्षरानी मायादेवी मन्दिरको डबली (हयग्रीव भैरव मन्दिर परिसर नजिक) मा परम्परागत…
