काठमाण्डाै – शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ६७ अङ्कले घटेर २ हजार ६०१ दशमलव ९२ विन्दुमा झरेको छ । आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक २ दशमलव ३६…
काठमाडौं । अर्जेन्टिना आफ्नो विश्वकप उपाधि जोगाउन सबै शक्ति लगाइरहेको छ। तर, साविक विजेताले त्यसका लागि अपेक्षाभन्दा धेरै संघर्ष गर्नुपरेको छ। केप भर्डे र इजिप्टविरुद्धका नकआउट चरणका सुरुवाती दुई खेलमा अर्जेन्टिनाले सहज जित निकाल्ने अपेक्षा गरिएको थियो। तर, दुवै खेलमा…
काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । हप्ताको पहिलो कारोबार दिनदेखि लगातार घटिरहेको सुनको भाउ आज पनि घटेको हाे । सुनकाे भाउ आज २ हजार ४०० ले घटेर ताेलाकाे २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल…
मोरक्कोले गत संस्करण जस्तै यो पटक पनि आफ्नो उत्कृष्ट टिम गेम र उत्कृष्ट फुटबल शैलीका साथ क्वाटरफाइनल यात्रा तय गर्यो। सन् २०२२ को विश्वकप सेमिफाइनलमा फ्रान्स सँग २-० ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको मोरक्कोले यो पटक एक स्टेज अगाडि साविक…
महेन्द्रनगर- कञ्चनपुर प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिएको छ । अदालतबाट कैद सजायका साथै जरिवाना तोकिएर फरार रहेका विभिन्न मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले जिल्लाभर विशेष सक्रियता बढाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर…