काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । बिहीबार तोलाको १ लाख ८७ हजार ८ सयमा कारोबार भएको सुन आज बढेर १…
काठमाडौं । गृहमन्त्री रमेश लेखकले व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन अनुरोध गरेका छन् । बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उनले व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन समेत आग्रह गरेका छन् ।…
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । आज दिनको साढे १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘आ.व.२०८२÷०८३ आर्थिक सर्वेक्षण’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा सशभकामना दिएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत शुभकमना दिँदै उनले आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन भएको बताएका छन् । उनले लेखेका छन्,‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन…
काठमाडौं । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो…
काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दे शान्ति सुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका…
काठमाडौँ- सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ । अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२…
काठमाडौं । त्रिभुवन विश्वविद्यलयका उपकुलपति प्राडा खड्क केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड भएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका नेता तथा कार्यकर्ताले बुधबार तोडफोड गरेका हुन् । उनीहरूले रेक्टरको कार्यालयमा तालाबन्दी पनि गरेका छन् । उनीहरूले…
काठमाडौँ- बुधबारको प्रतिनिधिसभाको बैठक केही मिनेटमै स्थगन भएको छ। ११ बजेका लागि बोलाइएको बैठक १ बजे सुरु भएको थियो। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर अवरोध पुर्याएका थिए। विपक्षी सांसद्हरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी…
काठमाडौँ- कारोबारको चौथो दिन बुधबार सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक १७ दशमलव ४४ अङ्कले बढेर २६९३ दशमलव ०६ को विन्दुमा पुगेको छ। बुधबार ३२३ कम्पनीका ७७ हजार ३१६ पटकको कारोबारमा २ करोड ७ लाख ५९…