Blog

बढ्यो सुनको मूल्य

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ९०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु…

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड राजस्व संकलन

यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१/८२ को नौ महिनामा रु ८२ करोड १६ लाख ४८ हजार चार सय दुई राजस्व संकलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व संकलन…

नेवाः ज्ञान सम्मेलन हुँदै

नेवाः समुदायको परम्परागत सिप, प्रविधि र ज्ञानलाई संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले नेवाः ज्ञान सम्मेलन हुने भएको छ। नेपाल भाषा एकेडेमीको आयोजनामा यही वैशाख २७ गते शनिबार राष्ट्रिय सभागृहमा उक्त ज्ञान सम्मेलन हुनेछ। सम्मेलनबारे जानकारी दिँदै एकेडेमीका कुलपति मल्ल के…

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौं । माध्यामिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि शुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यसैबीच,…

सुनचाँदीको मूल्य आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- साताको पहिलो कारोबारको दिन आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ८८ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी…

अन्नपूर्ण क्लब (आर.सी.टी.) द्वारा बृहत रक्तदान कार्यक्रम

अन्नपूर्ण क्लब (आर.सी.टी.) को ९३ औं वार्षिक उत्सवको अवसर पारेर कमलाक्षी चोक स्थित कमलाक्षीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केहि न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा…

भारत–पाकिस्तान तनाव: सीमावर्ती बस्तीका बासिन्दाहरू सुरक्षित स्थानमा सरे

काठमाडौं । भारत–पाकिस्तानबीचको चर्किंदो तनावका कारण सीमावर्ती क्षेत्रका बासिन्दाहरूले आफ्नो परिवारलाई सुरक्षित स्थानमा सार्न थालेका छन् । जम्मु–कश्मीरस्थित चेनाब नदी किनारको सेन्थ गाउँबाट करिब १,५०० मानिसहरू द्वन्द्वको डरले फिर्ता भएका हुन् । गाउँ प्रमुख सुखदेव कुमारका अनुसार, बारम्बारको तनावका कारण…

राजावादी शक्तिको षड्यन्त्र जनताले परास्त गरे : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिको षड्यन्त्रलाई जनताले परास्त गरेको बताएका छन् । शनिबार काठमाडौंमा तामाङ मुक्ति मोर्चाको बागमती प्रदेश अधिवेशनमा बोल्दै उनले माओवादी केन्द्रको जनप्रदर्शनले राजावादी प्रयासमा ठुलो धक्का पुर्‍याएको दाबी गरे ।…

स्वास्थ्यमन्त्रीको चेतावनीः आठौँ तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज हुनसक्छ

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौँ तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरुलाई मन्त्रालयबाट दिइने कुनै पनि सुविधा नदिने बताएका छन्। शुक्रबार मन्त्रालयमा चिकित्सक संघसँग उनीहरुका माग सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री…

विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा छ : निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेत पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकारसम्मेलनको आयोजना गर्दै निर्देशक हेतेन्द्रदेव शाक्यले श्वेत पत्र सार्वजनिक गरेका हुन् । श्वेत पत्र सार्वजनिक गर्दै उनले हालसम्म प्राधिकरण हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको उल्लेख गरे…