Blog

त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुङ्गा

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा भएको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग आज भएको भेटमा दाहालले यस्तो धारणा राखेका हुन्…

आज फेब्रुअरी १४ तारिखको दिन प्रणय दिवस मनाइँदै

आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले सहरबजारमा मात्रै नभएर गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । भ्यालेन्टाइन डे को शुरुवात सन्…

दक्षिण कोरियामा आगलागी हुँदा चार जना मृत्यु, चार जना घाइते

दक्षिण कोरियाको दक्षिणी बन्दरगाह सहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको राष्ट्रिय दमकल निकायले जनाएको छ । बन्यान ट्री होटलको निर्माणस्थलमा बिहान ११ः०० बजे (०२०० जिएमटी) अघि आगलागी सुरु भएको अधिकारीहरूले बताए…

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ४०० ले बढेको हो । बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २००…

ममर्त हुँदैछ बबरमहलमा फुटेको खानेपानीको पाइप

काठमाडौं- बुधबार काठमाडौंको बबरमहलस्थित मेलम्ची खानेपानी आयोजनाको फुटेको पाइपको मर्मत थालिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मर्मतकाे काम गरिरहेको छ। खानेपानीको पाइप फुटेर पानी बाहिर निस्कदा बुधबार दिनभर बबरमहल क्षेत्र अस्तव्यस्त भएको थियो। बबहरमहल क्षेत्रमा सडक विभागले पनि सरसफाइको काम…

नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ

काठमाडौं, १ फागुन । काठमाडौंको नागढुङ्गाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र २४ वर्षीय राहुल खडु सरकला रहेका छन् । उनीहरूलाई काँकडभिट्टाबाट आउँदै गरेको बा. प्र ०१-००२ ख…

युरोपियन च्याम्पियन्स लिगमा रियलद्वारा सिटीलाई पराजित

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को प्लेअफ खेलमा साविक विजेता रियल म्याड्रिडले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेगअन्तर्गत इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा ८०औं मिनेटसम्म सिटी २–१ ले अगाडि थियो। १९औं मिनेटमा हालान्डले…

जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु फेरी भएर भूकम्प

काठमाडौँ । जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो । यसअघि आजै बिहान ११…

स्कुलबस दुर्घटनामा तीन जनाको मृत्यु, ४० घाइते (नामावलीसहित)

काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ४० जना विद्यार्थी घाइते भएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भई…

जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको हो…