काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र आन्तरिक माग बढे सँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज (बुधबार) सुन प्रतितोला १४ सयले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा…
कामपामा ‘नेपालभाषा स्यनामि दबू’ गठन काठमाडौं । काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयहरुमा नेपालभाषा विषय पढाइरहेका नेपालभाषा प्रशिक्षण सहायकहरुको संगठन ‘नेपालभाषा स्यनामि दबू’ गठन भएको छ । नेवाः देय् दबूअन्तर्गत नेपालभाषाका शिक्षकहरुको पेशागत समूहअन्तर्गत रितेश मल्लकाे अध्यक्षतामा स्यनामि दबूको गठन गरिएको हो…