Blog

आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै एमाले

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले आज मंसिर ७ गते शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । ‘जागरण’ सभा नाम दिइएको प्रदर्शन दिउँसो १२ः३० बजेदेखि काठमाडौंको दरबारमार्गमा प्रारम्भ हुनेछ । एमालेको यो विशाल सभाअघि बिहान ११ः३० बजे काठमाडौंको शहीद गेटबाट जुलुस प्रारम्भ…

‘डेढ बर्षपछिको प्रधानमन्त्री देउवा’- गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए । विहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतीमा प्रधानमन्त्रीले आवश्यकता…

२७ वडामा सुरु भयो ‘सीपमूलक तालिम कार्यक्रम’

काठमाडौं महानगरपालिका २७ वडामा विभिन्न सिपमुलक तालिम सुरु भएको छ । २७ वडाको आर्थिक सहयोगमा विभिन्न सिपमुलक तालिम प्रदान गरिएको हो । सीप र ज्ञान बढाउन डिजाइन गरिएका विशेष पाठ्यक्रमहरू मा आधारित यी कार्यक्रमहरू एईई वा +2 पूरा गरेका, हाल…

नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत होः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत भएको बताउनुभएको छ । मंगलावार शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको रजत वर्षको अवसरमा आयोजित शंखधर दिवस कार्यक्रमा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले ऐतिहासिक कालदेखि नेपाली जनताको…

दुर्गा प्रसाईं पक्राउ,स्वास्थ्य जाँचका लागि अस्पताललागि वीर अस्पताल पुर्‍याइयो

दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे । उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको…

पूर्वसभामुख ढुंगानाको निधनको आज सार्वजनिक बिदा ,तर दिलो सुचनाको कारण सबै अन्यौलमा

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ढुंगानाले सभामुखको हैसियतमा गरेको भूमिकाको उच्च…

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।८३ वर्षको उमेरका उनको निधन भएको हो । ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको…

नेपाल संबत ११४५ उपलक्ष्यमा जनता समाजवादी पार्टी काठमाण्डौं जिल्लाको जलपान

जनता समाजवादी पार्टी, काठमाण्डौं जिल्लाले नववर्ष नेपाल संबत ११४५ का साथै छठ पर्व र तिहारको उपलक्ष्यमा जलपान कार्यक्रमको आयोजना गरिएको छ । हिजो काठमाण्डौं थाय्‌मदु टोलमा यसरी जलपान कार्यक्रम गरिएको हो । नववर्ष राष्ट्रिय समारोह समिति ११४५ का अध्यक्ष तथा…

सुमन सायमि गौशालाबाट प्रहरी नियन्त्रणमा

काठमाडौंको गौशाला क्षेत्रबाट सुमन सामयि ,रबिन्द्र श्रेष्ठ ,दिपिन पन्तसहितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डोजर लगाएको विरोधमा पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार महानगर प्रहरीको टोली डोजर लगाएर गौशाला पुगेको थियो । सडक विस्तारका क्रममा सायमि बिचल्लीमा परेकाहरूको आवाज उठान…

उपत्यकामा आज सकिमिला पुन्ही ,गेडागुडीबाट देवताका कलात्मक आकृति

काठमाण्डौ – आज कार्तिक शुक्ल पूर्णिमा, नेपाल संवतको पहिलो पूर्णिमा, नेवा: समुदायले भुटेको नयाँ गेडागुडीबाट विभिन्न देवी देवता, मन्दिर र जात्राको कलात्मक आकृति बनाएर प्रदर्शन गरेर सकिमिला पुन्हि मनाउने चलन छ । भुटेको गहुँ, भटमास, मकै, धानको लाभा, बदाम, केराउ,…