Blog

भदौ १४ मा आँचल र विवेकको ‘वर एण्ड बधु’

मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्र भदौ १४ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । चलचित्रमा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ । यो चलचित्रमा…

मंगलबार देखि नाडा अटो शो सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा मंगलबार देखि नाडा अटो शो सुरु गरेको छ । शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । १६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ । नाडा अटो…

गायिका तिर्सना बुढाथोकी “सिम्पल कुर्ता मा…” सार्बजनिक (भिडियोसहित)

लामो समय देखि आफुलाई हट एण्ड मोडल तथा नायिकाको छबि बनाएर चर्चाको शिखरमा पुगेकी गायिका तिर्सना बुढाथोकीले  ‘सिम्पल कुर्ता मा ’ बोलको नयाँ गीत सार्बजनिक गरेकी छिन् । यस गीतकाे रचनाकर एबम संगीतकर भने बाबुल गिरीको रहेको छ । यस…

एकीकृत समाजवादीका १७ पदाधिकारी निर्वाचित (सूची)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ। वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मंगलबार नै सर्वसम्मतिले निर्वाचित भएका थिए। आज सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद (महिला) जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) धर्मनाथ…

बंगलादेश बन्यो च्याम्पियन,नेपालको हार

साफ यू-२० च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग नेपाल पराजित भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४-१ गोलले पराजित हुँदा नेपालको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन। बंगलादेशले भने पहिलोपटक साफ यू-२० को उपाधि जितेको हो।…

प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेको आरोपमा पक्राउ, रिहा गर्न रास्वपाको माग

सोमबार टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरी थुनामा राखेको छ । काठमाडौं प्रहरीले मंगलबार सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको हो । उक्त आरोपमा…

मिसा खलःद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित

काठमाडौं । नेपालभाषा मिसा खलःको २५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू पुस्कार एवं सम्मानपत्रद्वारा सम्मानित भएका छन् । नेपालका विख्यात पर्यटन व्यवसायीका साथै संरक्षण विद् कर्ण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा साहित्यकार फणिन्द्र बज्राचार्य, भाषा…

अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि एमालेको माग,स्थानियको संघर्ष समितिको घोषणा

सर्वोच्च अदालतले बाग्मती र उपत्यकाका अन्य नदीछेउ अतिक्रमण गरी अनधिकृतरूपमा बसेकाहरूलाई अन्यत्र सारी किनारा खाली गराउन आदेश दिएको थियो । साथै,सर्वोच्चले यसअघि सरकारकाले नदीकिनारामा २० मिटर खाली छोड्नुपर्ने गरी तय गरेको मापदण्ड अनुचित ठहर गरी थप २० मिटर बढाउन पनि…

नेपालभाषा एकेडेमीको ‘सर्जक र सृजना’मा कवि डा. प्रधानाङ्ग

काठमाडौं । नेपालभाषा एकेडेमीको आयोजनामा श्रृंखलाबद्ध रुपमा चल्दै आएको साहित्यिक कार्यक्रम ‘सर्जक र सृजना’ को पछिल्लो कार्यक्रम अन्तर्गत चर्चित कवि डा. योगेन्द्र प्रधानका विषयमा विचार विमर्श भयो । यसअघि जनकवि दुर्गालाल श्रेष्ठ र आख्यानकार मथुरा साय्मिलाई लिएर कार्यक्रम सम्पन्न भएकोमा…