काठमाडौँ — गैर-आवासीय नेपाली संघ (एनआरएनए) को महत्वपूर्ण मानिने कल्याण विभागको प्रमुखमा उपाध्यक्ष रोजिना प्रधान राई नियुक्त हुनुभएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को हालै सम्पन्न बैठकले सन् २०२५–२०२७ कार्यकालका लागि उहाँको जिम्मेवारी अनुमोदन गरेको हो। एनआरएनएको मेरुदण्डका रूपमा हेरिने…
