Blog

१२ वर्षीया बालिका हत्यामा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ, २१ मङ्सिर । नेपाल प्रहरीले १२ वर्षीया बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मोरङको लेटाङ नगरपालिका–२ का नवीन गौतमकी १२ वर्षीया छोरीको हत्यामा संलग्न ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी आज…

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल)…

बेनीघाटमा दुई बस एक-आपसमा ठोक्किँए

काठमाडौँ- मलेखु-मुग्लिङ सडकखण्डअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका-तिङ्ग्राङखानीमा आज दिउँसो दुईवटा बस एक-आपसमा ठोक्किँएका छन्। करिब सवा १२ बजे विपरीत दिशाबाट गुडिरहेका बसहरू ठोक्किँदा केही यात्रु सवारीभित्रै फसिएका थिए। उद्धारकर्मीहरूले झ्यालका सिसा फुटाएर फसेका यात्रुहरूको उद्धार गरेका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि…

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । आइतबार बिहान करिब ९ बजे तामाकोशीबाट मन्थलीतर्फ जाँदै गरेको बा ५२ प ४२९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब २०–२५…

दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुला- दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ। दार्चुला जिल्लाको घुसा नजिक आज बिहान ८:२८ बजे धक्का महसुस भएको हो। भूकम्प मापन केन्द्रका अनुसार त्यहाँ ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो। यो कम्पनले आसपासका क्षेत्रमा हल्का धक्का महसूस गरिएको थियो। प्रारम्भिक रिपोर्टअनुसार…

आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्य सामान्यरुपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख…

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठले दिइन् राजीनामा

हेटौँडामा सडक विस्तारका लागि घरहटहरा भत्काउन थालिएपछि उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता विद्या श्रेष्ठले राजीनामा घोषणा गरेकी छन्। हेटौँडामा सडक डिभिजनले सडक क्षेत्रभित्र परेका संरचनामा आज शनिबार (बिहानै) देखि डोजर चलाउन थालेपछि श्रेष्ठले पीडितको साथमा भन्दै उज्यालो…

हटौंडामा भएको गैर न्यायिक सडक बिस्तारको बिरोधमा राष्ट्रिय मुक्ति पार्टी नेपाल

सरकारले हटौंडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई बिजुली काटेर अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएपछि राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रेस_विज्ञप्तिनै निकालेर तत्काल यस्ता गतिविधिहरू बन्द गर्न माग गरेको छ। प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, संघीय सडक…

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडीऔ जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो । उनी सुर्नया गाउँपालिका–४…

ज्यापू दिवस’ले पेशामार्फत समृद्धि, प्रकृति, संस्कृति, उद्यम र उद्यमीप्रति सम्मानको सन्देश दिएको उपप्रमुख डंगोलको भनाइ

काठमाडौँ, मंसिर १९ । ज्यापू दिवसका कार्यक्रम मनाइरहँदा यसले दिएको सामाजिक, सांस्कृतिक र प्रकृतिप्रति आभार प्रकट गरेको सन्देश विर्सनु नहुने बताउँदै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, उद्यम र उद्यमीप्रति सम्मान गर्ने हाम्रो मौलिक संस्कारको बेजोड महत्व रहेको बताउनुभएको छ ।…