भक्तपुर– मध्यपुरथिमि नगरपालिका-८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट…
Category: स्थानिय
नेपाल भाषाका गद्यगुरुको १६७ औँ जन्मजयन्ती
निष्ठानन्द स्मृति गुठीले नेपाल भाषाका गद्यगुरु पं निष्ठानन्द बज्राचार्यको १६७औँ जन्मजयन्तीका अवसरमा आज ओमबहालमा स्मृतिसभाको आयोजना गर्यो । नेपाल भाषा साहित्यका एक हस्तीका स्मरण गरिँदै आएका पण्डित बज्राचार्यले गौतम बुद्धको जीवनीमा आधारित ‘ललित विस्तार’ नामक बौद्धग्रन्थलाई नेपाल भाषामा अनुवाद गर्नुभएको…
